इन्दु घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन
सरकारले वरिष्ठ सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गरेको छ।शुक्रबारबसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिश समितिबाट पहिलो नम्बरमा सिफारिश भएकी घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। लोक सेवा आयोगको सचिव बढुवा सिफारिश समितिको बैठकले भदौ ६ मा वरिष्ठताका आधारमा तीन जनालाई सचिवका लागि सिफारिस गरेको थियो। सहसचिवहरू इन्दु घिमिरे, श्रीकृष्ण नेपाल र नारायणप्रसाद भट्टलाई बढुवाका लागि सिफारिश ग
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







